
भारत र पाकिस्तानबीच युद्धको चर्चा चलिरेहेको समयमा भारतीय बायुसेनाको विमान खसेको हो । यो विमान दुर्घटनाको कारण खुल्न बाँकी छ ।
यसमा कुनै बाह्य कारण रहेको वा नरहेको भन्ने विषयमा भारतीय अधिकारी बोलेका छैनन् । कसैले खसालेको वा आफै खसेको हो भन्ने पनि विवरण आउन बाँकी छ ।
भारतीय सेनाले यो दुर्घटनाबारे छानविन गर्न निर्देशन दिएको छ ।

No comments:
Post a Comment