
भारतको केरलमा ६ जना आइएस कार्यकर्ता पक्राउ परेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरु भारतकै नागरिक भएको बताइएको छ ।तर उनीहरु अन्यत्रको नभइ भारतकै भएको बताइएको छ । पक्राउ परेका सबैलाई अदालतमा पेश गरिन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नै लिएर इस्लामिक स्टेट आइएसले हिन्दु राष्ट्रवादीलाई तह लगाउने चेतावनी समेत दिएको थियो ।

No comments:
Post a Comment