
अन्तरिक्ष स्टेसन तिव्र गतिमा पृथ्वितिर बढिरहेको सञ्चार माध्यमले जनाएका छन् । ८ दशमलव ५ टनको यो स्पेस स्टेशन सन् २०१७ मा पृथ्वीको कक्षमा प्रवेश गर्ने बताइएको छ ।
चिनियाँ अधिकारीहरुले भने यो स्टेशन पृथ्वीको कक्षमा प्रवेश गर्नासाथ जलिसक्ने बताएका छन् ।

यो स्पेस स्टेशनले आफ्नो ऐतिहासिक मिसन भने पुरा गरिसकेको छ । केही प्राविधिक कमीका कारण अहिले आएर यसमाथिको नियन्त्रण चिनियाँ बैज्ञानिकहरुले गुमाएका छन् । ३४ फिट लामो र ११ फिट चौडा यो स्टेशन सन् २०१७ मा पृथ्वीमा खस्ने अनुमान छ ।

No comments:
Post a Comment