नेकपा
एमालेभित्र अब नेताहरुलाई देशभरी स्वतन्त्र गतिविधि गर्न नपाइने भएको छ ।
बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपालले पनि आफ्नो क्षेत्रबाहेक अन्य
क्षेत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिनुपर्ने भएको छ ।
पार्टीभित्र मौलाएको गुटबन्दी रोकन पार्टीको नियमावली नै संशोधन गर्दै एमाले कठोर बनेको हो । एमाले सचिव प्रदीप ज्ञवालीले हिजो सबै निर्णय गुटसँग जोडिएका अब त्यो हटाउन र एमाले एमाले बन्न गुटबन्दी गरेको गरेको बताए । उनले नेताहरु देशभरी जहाँ पनि जान पानइने तर सम्बन्धित जिल्लाको इन्चार्ज वाहेक अरुले संगठनका गतिविधिमा चासो राख्न नपाइने बताए ।
आन्तरिक कार्यक्रम गर्दा जो सुकैले पनि पार्टी संगठन पद्धति र अध्यक्षको अनुमति लिनुपर्ने बताए । केन्द्रदेखि जिल्ला हुँदै क्षेत्रसम्म र हरेक जनवर्गीय संगठनमा गुटबन्दी मौलाएपछि एमाले नेतृत्व कठोर बन्दै नियमावली नै संशोधन गर्ने निर्णयमा पुगेको हो ।
केन्द्रीय कमिटीको बैठकले गुटबन्दी रोक्न १० बुँदे विशेष प्रस्ताव पारित गर्दै नियमावली संशोधन गर्ने निर्णय गरेको ज्ञवालीले बताए । एमालेले गुटको आधारमा प्यानल बनाएर निर्वाचन लड्न पनि निषेध गरेको छ । पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गर्दै प्यानलमा निर्वाचन लड्न नपाइने व्यवस्था गरिएको उनले बताए ।

No comments:
Post a Comment