नागरिकक शिक्षाको आवश्यकता र महत्व, नेपाललको विकासका चुनौतीहरु र तिनका समाधान, लोकतान्त्रका विभिन्न आयाम तथा विषयवस्तु, र राष्ट्र निर्माणमा नागरिक समाजको भूमिका विषयमा गोष्ठीमा छलफल भएका थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय आयोजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. गुणनिधि शर्मा, तराईमा हुलाकी राजमार्ग, बिधुत र सिचाई योजना ढिलाई हुनसमा तराई बासिको दोश भएको बताउनु भयो । तराईबासिले काठमाडौंको भर परेकाले करोडौको योजना ढिलाई भएको बताउनु भएको छ ।
कार्यक्रमका सहजकर्ता प्रा.डा. गुणनिधि शर्मा, प्रा.डा. आनन्दप्रसाद श्रेष्ठ, प्रा.डा. रामकुमार दाहाल, डा.चन्द्रदेव भट्ट, चन्द्रदेव आचार्य, शिवराज दाहालले सहजिकरण गर्नु भएको थिए । कार्यक्रममा स्थानीय सामाजिक अगुवाहरु, शिक्षक, बिध्यार्थी, संघ सस्था, राजनितीकर्मी तथा सञ्चारकर्मीहरु लगायत १५० जनाका उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment