उपसभापति मनोनयनमा चर्को विवाद देखिने भएपछि सभापछि देउवाले यस्तो धारणा अघि सारेका हुन् ।
सभापति देउवाले आफ्नो योजनालाई लिएर आइतबारआफूनिकट नेताहरु बालकृष्ण खाँण र डा. प्रकाशशरण महतसँग सल्लाहसमेत गरेका आजको राजधानी दैनिकमा समाचार छ ।
तरुण दलको महाधिवेशन केही दिन पर सार्ने विषयमा छलफल केन्द्रीत भएपनि देउवाले पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको विषयमा पनि कुराकानी गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार सभापति देउवाले महामन्त्री र सहमहामन्त्री पछि मात्रै उपसभापति मनोनयन गर्दा कस्तो होला भनी जिज्ञासा राखेका थिए ।
No comments:
Post a Comment