३० असोज, काठमाडौं । ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुगेका
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीवीच अाज भेटवार्ता हुँदै छ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आइतबार राति साढे ८ मा भेटवार्ता गर्ने समय तय भएको छ । भारतीय प्रधानमन्त्रीसँगको छलफलमा सार्क शिखर सम्मेलनका सम्वन्धमा कुराकानी हुने बताइएको छ ।
ब्रिक्स सम्मेलनमा भाग लिन गोवा पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि हिजो चिनियाँ राष्ट्रपति सि जिङ पिड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्वेसँग भेटवार्ता भएको थियो ।
प्रधामन्त्री प्रचण्डले आजै बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखको बैठक एवं ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

No comments:
Post a Comment