
रुसकी २० वर्षीया युवती एरिआनाले पढाइको लागि आफ्नो कुमारीत्व लिलामी गरेकी छन्। उनले यी सबै कारण उनीसँग प्रशस्तै पैसा नभएको र गुणस्तरीय शिक्षा लिन चाहेकाले यस्तो गर्नु बाध्य भउको बताएकी छिन्।
विदेश जान धेरै कोसिस गर्दा पनि नपाएपछि अन्तिममा उनले आफ्नो कुमारीत्व लिलामी गर्नु परेको बयान दिएकी छन्। उनी आफूलाई एक स्वतन्त्र नारी मान्छिन्। उनले यी सबै कारण आफ्नै मन खुसीले गरिएकी समेत बताएकी छन्।

No comments:
Post a Comment