संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राम निवास यादवले मधेसी जनतालाई नेता पोख्रेलका अभिव्यक्तिले अपमान गरेकोले बिरोध गरिएको बताए।
सामाजिक संजाल ट्विटरमा नेता पोख्रेलले गरेको ट्विटमा प्रयोग गरिएको भाषा र शब्द मधेसी जनताकाे भावनामा चोट पुर्याउने खालको रहेको भन्दै चर्को बिरोध गरिएको छ। बिरोध पछि नेता पोख्रेलले ट्विट डिलिट गरेका
No comments:
Post a Comment