हाँस्य क्षेत्रमा कलाकार दीपकराज गिरी र
दीपाश्री निरौलाको जोडी सर्वाधिक सफल मानिन्छ । दीपा र दीपक एक अर्कामाथिको
विश्वासका कारण नै आफूहरु लामो समयसम्म सहकार्य गर्न सकेको बताउँछन् ।तर,
चलचित्र ‘छक्का पञ्जा’को छायांकनबाट भने के दीपकले आफ्नी नजिककी साथीलाई
शत प्रतिशत विश्वास गर्न नसकेका हुन् ? आजको ‘मनोरञ्जन भिडियो समाचार’मा यो
सँगै अन्य रोचक प्रसंग, यहाँ हेर्नुहोस् ।
No comments:
Post a Comment