फाइल फोटो
८ असोज, भैरहवा । यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।
अवतरणका क्रममा विमान रन वेबाट घासमा पुगेको थियो । केही यात्रु घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।
तर, यती एयरलाइन्स, भैहरवा एयरपोर्टले विमान सामान्य दुर्घटनामा परेको र सबै यात्रु सुरक्षित रहेको बताएको छ ।

No comments:
Post a Comment