
तेह्रथुम / तेह्रथुम जिल्लाको मोराहाङमा
करेन्ट लागेर एक बुद्धको ज्यान गएको छ ।मोराहाङ २ बस्ने ५६ बर्षिया धन
बहादुर दमाईको करेन्ट लागेर ज्यान गएको मोराहाङ प्रहरी चौकीले जनाएको छ ।
मोराहाङको वडा नम्बर ६ मा बिजुलीको ढलेको
पोलबाट लत्रेको तार बाटो हिड्ने क्रममा दमाईले छोए सँगै उनको ज्यान गएको
स्थानियले बताएका छ । दमाईको घटना स्थलमै ज्यान गएको र सबलाई पोसमाटमका
लागी जिल्ला अस्पताल लगीएको प्रहरीले जनाएको छ
No comments:
Post a Comment