नेपालमा आजकाल मिसावटयुक्त खाद्य पदार्थको बिक्रि सामान्य बनेको छ । हामीले
दैनिक जसो खरिद गर्ने साग सब्जी, मिठाई, दुधलगायतका धेरैजसो खाद्यवस्तुमा
मिसावट पाइन्छ । यस्ता मिसावटयुक्त खाद्यवस्तुमा हामीले बिहान बेलुकी नै
खाने चामल पनि पर्दछ भन्दा तपाईंलाई अचम्म लागेको होला । हो, आजकाल बजारमा
पाइने चामलमा प्लाष्टिकको चामल पनि समावेश छन् । चीनमा बनाइने यो चामललाई
पकाएपछि यो प्लाष्टिकको चामल हो भनेर विश्वास नै गर्न सकिन्न । छिमेकी
राष्ट्र चीनमा बन्ने यस्तो चामल नेपालसम्म पनि आएको हुनसक्छ । त्यसकारण आज
हामी तपाईंलाई प्लाष्टिकको चामल चिन्ने तरिका बारे बताउँदै छौं ।
१. प्लाष्टिकको चामल कसरी बनाइन्छ ?
यो चामल बनाउनका लागि आलू, शख्खर खण्डार प्लाष्टिकको प्रयोग गरिन्छ । प्लाष्टिकको प्रयोग चामलको आकार दिनका लागि प्रयोग गरिन्छ ।
२. यो प्लाष्टिक जस्तै बल्दछः
प्लाष्टिक चामल बनाइसकेपछि पनि निकै कडा हुन्छ । यो चामलबाट निस्कने पानी पनि निकै गाढा र प्लाष्टिक जस्तो हुन्छ । यदि तपाईंले यो चामलको माडलाई सुकाउनुभयो भने यसलाई प्लाष्टिकजस्तै जलाउन सकिन्छ ।
३. यो चामल पोलिथिन ब्यागजस्तै हुन्छः
प्लाष्टिक चामलको ३ कचौरा एउटा ठूलो पोलिथिन ब्यागजस्तै हुन्छ । यो चामल न त पच्छ, न नै उत्सर्जित हुन्छ ।
४. यो क्यान्सरको कारण बन्न सक्छः
प्लाष्टिकको चामलको सेवनले यसको सिधा असर पेटमा पर्दछ र हामीलाई पेटसम्बन्धि रोग लाग्न सक्छ । यसको दैनिक सेवनले क्यान्सरजस्तो भयानक रोगसमेत लाग्नसक्छ ।
५. यसको पहिचान कसरी गर्नेः
यदि तपाईं वास्तविक चामल र प्लाष्टिकको चामलको तुलना गर्नुहुन्छ भने तपाईंले यी दुईबिचको भिन्नता राम्रैसँग देख्न सक्नुहुन्छ । प्लाष्टिकको चामल निकै चम्किलो हुन्छ भने यसको तौल हल्का हुन्छ । यसलाई निकै राम्रो आकार दिइएको हुन्छ । यसका साथै, यो पाक्नलाई निकै समय लाग्छ ।
६. प्लाष्टिक चामललाई चिन्ने ‘ट्रिक’:
जब तपाईंले यो चामललाई भिजाउनुहुन्छ, तब यसको दानालाई ध्यान दिनुहोस् । प्लाष्टिकको चामल कहिले पनि तैरिदैन । वास्तविक चामल भने पानीमा तैरन्छ ।

No comments:
Post a Comment