नेपाल एयरलाइन्सको एयरबस ३२०, नाइन एन एकेडब्लु कलसाइन सगरमाथा नामको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो ।
संयुक्त अरब इमिरेट्सको आवुधावीबाट आएको उक्त विमानमा प्राविधिक समस्या
देखिएपछि पाइलटले सुरक्षित अवतरण गराएका थिए । निगमले दुईवटा एयरबस र एउटा
बोइङबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस
No comments:
Post a Comment