काठमाडौं, ११ असोज– प्रधानमन्त्री पद छोडेपछि प्रमुख प्रतिपक्षी दलको
नेताका रुपमा मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकलाई विशेष
सम्बोधन गरे । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा संसद बैठकलाई
विशेष सम्बोधन गर्दा ओलीले सरकारका कार्यशैलीको तार्किक रुपमा आलोचना गरे ।
प्रधानमन्त्री हुँदा आफूमाथि अविश्वासको प्रस्तावको जवाफ दिएकै शैलिमा उपस्थित भएका ओलीका लक्षदार सम्बोधन सुन्दै गरेका बेला प्रधानमन्त्री दाहालको अनुहार भने हेर्न लायकको देखिएको थियो ।
संसदमा ओलीले प्रस्तुत गरेको भाषणको भिडियो र ओलीले सम्बोधन गरेका बेला प्रधानमन्त्री दाहालका केही मुद्राहरु यहाँ प्रस्तुत गरिएको छ – भिडीयो हेर्नुहोस्

No comments:
Post a Comment