एजेन्सी । इराकको राजधानी बग्दादमा आत्मघाती बम आक्रमण हुँदा ३० जनाको ज्यान गएको छ । ६० जना भन्दा बढी घाइते भएका छन् ।
प्रोफेट मोहम्मदका नाती हुसैनको श्रद्धाञ्जली सभामा भाग लिइरहेका सिया धर्मावलम्बीलाई लक्षित गरी विस्फोट गराइएको बिबिसीले जनाएको छ । विस्फोटको जिम्मा कसैले लिएको छैन ।
No comments:
Post a Comment