
करुणा गोपाल नामकी यी सुन्दर स्त्रीलाई भारतीय प्रधानमन्त्रीले अमेरिकाबाट भारत बोलाएका छन् ।
खासमा एक पटक मृत्युको मुखमा पुगेर फर्केकी करुणा अहिले भारतमा १०० स्मार्ट सिटी बनाउने मोदीको योजनाकी प्रमुख सल्लाहकार हुन्
अमेरिकामा बस्ने करुणालाई मोदीले आफ्नो स्मार्ट सिटी परियोजना सफल पार्न बोलाएका हुन् ।
पढाउँदा पढाउँदै सप्टवयेर इन्जिनियरको काम गर्ने करुणाले घरबाट नै काम गरेर भर्चुअल टिम खडा गरेकी थिइन् ।
अमेरिकामा फेलोसिप पाएर त्यहाँ पुगेकी उनलाई अमेरिका, सिंगापुर र भियनतानजस्ता देशमा समेत स्मार्ट सिटीको परियोजना डिजाइनका लागि प्रस्ताव नआएका होइनन् ।
अहिले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष अनुरोधमा उनी भारत आएकी छीन् । उनले अव मोदीको योजना अनुसार भारतका प्रस्तावित १०० स्मार्ट सिटीको डिजाइन गर्नेछिन् ।

No comments:
Post a Comment