४ बर्ष पहिले पिताले उनको बिहेको लागि
कुरा गर्दा छोरीले आफू पुरुषहरु प्रति आकर्षित नभएको बताएकी थिइन्। केहीले
जिगी लेस्वियन भएको र उनले विहे गर्न नमानेको बताएका छन्। २०१२ मा जिगीका
पिताले हैरान भएर भनेका थिए, ‘मेरी छोरीलाई बिहेको निम्ति मनाउनेलाई ४ सय
करोड दिन्छु।’ फेरी उनले यतिबेला १२ सय करोडको घोषणा गरेका हुन्। जिगीसँग
विहे गर्नको लागि अहिले सम्म २० हजारले प्रपोजल दिएका छन्। तर उनले सबैलाई
रिजेक्ट गरेकी छन्। जिगीले सार्वजनिकरुपमा आफु लेस्वियन भएको र ९ बर्षदेखि
कसैसँग रिलेसनसिपमा भएको बताएकी छन्।
Monday, 5 September 2016
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment