तर, लुइस सुआरेजले २९ र राफिन्हाले ३२
मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै २–० को अग्रता लिएको थियो।
दोस्रो हाफमा लयमा फर्किएको गिजोनको दुर्भाग्य त्यतिबेला सुरु भएको थियो,
जब लोरा ७४ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदान छोड्न विवश भए। यसपछि
नेइमारले ८१ र ८८ गरि ७ मिनेटभित्रै दुई गोल गरेपछि गिजोनको खेलमा फर्किने
सम्भावना समाप्त भएको थियो। १० खेलाडीमा सिमित गिजोनविरूद्ध अन्तिम ९
मिनेटमा बार्सिलोनाले ३ गोल थपेको थियो। जसमा नेइमारको २ बाहेक टुरानले ८५
मिनेटमा गोल थपेका थिए। जितसँगै बार्सिलोनाले ६ खेलमा १३ अंक बटुलेको छ।
Saturday, 24 September 2016
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment