Sunday, 4 September 2016

राशिफल

सोमवार, भदौ २०, २०७३

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आर्थिक क्षेत्रमा सुधार आउनेछ । सञ्चित धन हानि हुनेछ । सौन्दर्य वृद्धि हुनेछ ।
  • वृष इ उ ए ओ वा वी वु वे वो पदप्रतिष्ठा बढ्नेछ । दैनिक कार्यमा सुधार आउनेछ । वैदेशिक यात्रा हुनेछ ।
  • मिथुन का कि कु घ ङ छ के को हा आध्यात्मिक कार्य बढ्नेछन् । सम्मान प्राप्त हुनेछ । व्यापारमा अवरोध आउनेछ ।
  • कर्कट ही हु हे हो डा डि डु डे डो रोगबाधक क्षमता बढ्नेछ । प्रशासनिक कार्य सफल हुनेछन् । यात्रा गर्दा सावधान रहनुहोला ।
  • सिंह मा मि मू मे मो टा टी टु टे विद्या प्राप्ति हुनेछ । स्फूर्ति बढ्नेछ । आर्थिक स्रोत सबल रहनेछन् ।
  • कन्या टो प पी पु ष ण ठ पे मो  प्रशासनिक दायित्व बढ्नेछ । रोजगारमा विवाद उत्पन्न हुनेछ । स्वास्थ्य मध्यम रहनेछ ।
  • तुला र री रु रे रो ता ती तू ते राजनीतिक चिन्तन बढ्नेछ । तार्किक क्षमता वृद्धि हुनेछ । मानसिक थकान रहनेछ ।
  • वृश्चिक तो ना नी नू ने नो या यि यु कुटुम्बको सहयोग मिल्नेछ । शत्रु परास्त हुनेछन् । अध्ययनमा रुचि बढ्नेछ ।
  • धनु य यो भा भी भू ध फा ढ भे धार्मिक कार्य हुनेछन् । कार्यव्यस्तता बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।
  • मकर जो जा जी खी खू खे खो गा गी  न्यायिक कार्यमा बाधा उत्पन्न होला । मन अशान्त रहनेछ । अध्ययनमा सुधार आउनेछ ।
  • कुम्भ गू गे गो सा सी सु से सो द मान्यजनको सहयोग प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ । प्रियजन भेट हुनेछन् ।
  • मीन दि दू थ भ ञ दे दो चा ची औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ । रोजगार प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

No comments:

Post a Comment