चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार हल पुगेका थिए । चलचित्रका मुख्य नायक दयाहाङ राई पत्नीसहित प्रिमियरमा सहभागी भएका थिए । नायिका मलिना जोशी केही ढिला आएपनि क्यामेरा क्लिकमा आकर्षणको पात्र बनिन् ।
मलिनालाई नै शिर्ष भूमिकामा राखेर यो चलचित्र निर्माण भएको छ । चलचित्रका अर्का कलाकार मनोज आरसी प्रिमियरमा सहभागी हुँदा नायिका रीश्मा गुरुङ देश बाहिर रहेकाले उपस्थित हुन सकिनन् ।
बदलाको कथामा तयार भएको यो चलचित्रलाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ ।
No comments:
Post a Comment