चीन विश्वको सबैभन्दा बढी जनसंङ्ख्या भएको देश हो। यहाँ करिब १ अरब ३५ करोड मानिस बसोबास गर्छन्। चीनका केही रहस्य यस्ता पनि छन् जुन चिनियाँ चाहन्छन् कि दुनियाले यो बारेमा थाहा नपाओस्। यी हुन चीनले लुकाउन चाहने १० चिनियाँ तथ्य:
सिधै मारिन्छ गोली
Goli hanne dekhiविश्वका अधिकांस देशले समय अनुसार सजाय दिने प्रक्रियामा परिवर्तन गर्दै छन्। तर चीनले आफ्नो पुरानो रवैया अझै पनि जारी राखेको छ। यहाँ अपराधीलाई फाँसी वा जेल हैन, सिधै गोली हानेर मारिन्छ। सन् २००५ मा विश्वभरमा जति मानिसलाई मृत्युदण्ड दिइएको थियो एक्लै चीनमा यो संङ्ख्या चार गुणा बढी थियो।
करोडौं खाली घर
khali gharचीनमा करिब ६ करोड ५० लाख घर खाली छन्। यी पुराना अनि जर्जर घर होइनन्, नयाँ बनाइएका अत्याधुनिक घर हुन। बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दै बनाइएका यी घर अनुमान झै जनसङ्ख्या नबढेपछि खाली नै रहेका हुन।
खाली हुन्छन् सपिङ मल
Shoping mahalचीन गर्व संग दाबी गर्न सक्छ कि उसंग सबैभन्दा लामो मल छ। यसको नाम न्यू साउथ चाइना मल हो जसमा २३५० स्टोर छ। यसको ७० लाख वर्ग फुट ठाउँ भाडामा दिन सकिन्छ। तर समस्या यो छ कि मल सञ्चालनमा आएको ७ वर्ष पश्चात पनि यो ९९ प्रतिशत खाली नै छ। यसको मुख्य द्वारमा केही फास्ट फुट स्टोर भने छन्।
पार्कमा रहन्छन् बामपुड्के
bam pudkeचीनमा एक स्थान यस्तो पनि छ जुन किंगड अफ द लिटल पीपुलको नामले चिनिने गर्छ। यो स्थानमा बामपुड्के मानिस पर्यटकको मनोरञ्जनको लागि राखिएका छन्। एउटा पार्कमा करिब १०० भन्दा बढी यस्ता मानिस राखिएका छन्।
गुफामा पनि बस्छन् मानिस
Surungयहाँका ३ करोड भन्दा बढी मानिस गुफामा बस्छन्। शान्सी प्रान्तमा गुफामा बस्ने मानिस बढी छन्। जहाँ छिद्रदार माटोमा गुफा बनाउ सजिलो छ। यी गुफाको बाहिर इट्टाले सजाइएको हुन्छ।
वायु प्रदुषण
bayu pradushanचीनमा तीव्र औधीगिकरणको कारण वायु प्रदुषण अत्याधिक बढेको छ। घर बाहिर निस्कन मास्क अनिवार्य मानिन्छ। यो समस्या चीनमा मात्र होइन, यहाँको हावाको प्रवाह अमेरिकाको उत्तरी क्यालिफोर्नीसंग पुग्ने गर्छ। सान फ्रान्सिस्कोको हावाको एक तिहाई वायु प्रदुषण चीनबाट आउने गर्छ।
शिशुमा जन्मजात दोष
janmajat dosसन् २००१ बाट चीनमा जन्म लिने शिशुहरुमा जन्मजात दोष ४० प्रतिशतको दरले बढ्दै छ। चीनमा प्रतिवर्ष करिब १ करोड बीस लाख शिशु जन्म लिन्छन् जो जन्मसंगै विभिन्न दोष अनि रोगले ग्रसित हुन्छन्। यहाँ प्रत्येक ३० सेकेन्डमा एक शिशुको जन्म हुन्छ।
मानिस पिउँछन् प्रदुषित पानी
dushit paniचीनमा पुरै देश प्रदुषित पानीको समस्याबाट पिडित छ। हरेक दिन ७० करोड मानिस दुषित पानी पिउँछन। यहाँ प्रदुषित पानी नदी, तलाउमा मिसाइन्छ अनि सोही पानी घर-घरमा सप्लाई गरिन्छ।
पुनर्जन्ममा रोक
puna janmaयहाँ एक हास्यास्पद दाबी छ कि चीन सरकारले बौद्ध भिक्षुहरुलाई पुर्नजन्ममा रोक लगाएको छ। कोही सोध्न सक्छ कि यो कसरी सम्भव हुन्छ? भनिन्छ कि फेरी जन्म लिनको लागि पनि चीन सरकारको अनुमति लिनु पर्छ। वास्तवमा यो कोसिस दलाई लामाको प्रभाव कम गर्न गरिएको हो।
पाइरेसी
Copyसन् २०१० मा चीनमा बनेको कम्प्युटरमा जति पनि सफ्वेयर इन्स्टल्ड गरिएका थिए, करिब ७८ प्रतिशत अवैध तरिकाले चोरी गरिएका थिए। विश्वमा यस्तो पाइरेसी ४२ प्रतिशत गरेको बेला चीनमा भने दोब्बर रहेको छ।
चीनका थप अन्य रोचक जानकारी
गोबी मरुभुमी
Maruvumiगोबी मरुभुमी चीनको सबैभन्दा ठुलो मरुभुमी हो। यो ५००,००० वर्ग माइल क्षेत्रमा फैलिएको छ। यो मरुभुमीको आकार बढ्दो छ। हरेक वर्ष यसमा १४०० वर्ग माइल थपिने गर्छ। लगातारको रुख कटान, अनि पानीको कमीको कारण यसको आकार बढेको हो।
बढ्दो इसाई धर्म
isai dharmaयो आश्चर्यजनक छ कि चीनमा करिब ५ करोड ४० लाख ईसाइ छन् र यो सङ्ख्या बढ्यो छ। छिट्टै यो सङ्ख्या विश्वको सबैभन्दा बढी इसाई जनसङ्ख्यामा गनिनेछ। चीनमा अहिले पनि सबैभन्दा बढी इटलीबाट इसाई आउने गर्छन्।
गरिबी
Garibiअहिले पनि अमेरिका चीनसंग निकै पैसा उधारो लिने गर्छ। यसको बावजुद चीनको निकै जनसङ्ख्या गरिबीमा बाँच्छन्। चीनमा करिब १० करोड जनसङ्ख्या दैनिक १ डलर (करिब १०० रुपैयाँ) कमाउँछन्। करिब ४ करोड जनसङ्ख्या प्रतिदिन २ डलर मात्र कमाउने क्षमता राख्छन्।
वेबसाइट रोक
websideचीनमा सन् २००९ देखि फेसबुक र ट्वीटर रोक लगाइएको छ। सन् २०१२ मा एउटा लेखको कारण चीन सरकारले चर्चित समाचार अनलाइन न्युयोर्क टाइम्समाथी पनि रोक लगाएको थियो।

No comments:
Post a Comment